अल्लो समाजले आफ्नो संचालनमा आधुनिक व्यवस्थापनको सिद्धान्तलाई ग्रहण गरेको छ ।
अल्लोका उत्पादनहरुको व्यवस्थापन गर्नुको अलावा हामी तिनको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा व्यवसायिक रुपमा वितरण सुनिस्चित गर्दछौं।
अल्लो समाजले आफ्नो संचालनमा आधुनिक व्यवस्थापनको सिद्धान्तलाई ग्रहण गरेको छ ।
हामी हाम्रो उच्च स्तरको काममा अत्यधिक गर्व गर्दछौं। हामीले उत्पादन गरेको हरेक वस्तु हस्तनिर्मित तथा उच्च गुणस्तरको हुन्छ।
सङ्खुवासभा जिल्लाको अति दुर्गम गाउँ सिलीचोङ गाउँ पालिका साविक बाला गा.वि.स. वडा नं. ७ मा वि.स. २०३५ साल ११ महिना १ गतेका दिन बुबा कृष्ण बहादुर कुलुङ र आमा गंगीमाया कुलुङको कोखबाट जन्मिएका मन कुमारी कुलुङ अल्लो उद्यमीमध्येका एक सफल उद्यमी महिलाको रुपमा चिनिनुहुन्छ।
पुरा कथा पढ्नुहोस
संखुवासभा जिल्लाको अति दुर्गम गाउँ सिलीचोङ गाउँपालिका ३, साविक ताम्कु गा.वि.स. वडा नं. ७ मा वि.स. २०२४ साल १० महिना १८ गतेका दिन बुबा रामकरसिहं कुलुङ र आमा पञ्चश्री कुलुङको कोखबाट जन्मिएका मनीमाया कुलुङ अल्लो उद्यमीमध्येको एक सफल उद्यमी महिलाको रुपमा चिनिनुहुन्छ।
पुरा कथा पढ्नुहोस