“अल्लो हाम्रो पहिचान, बजारमुखी बनाउने अभियान” भन्ने नारामा आधारित हाम्रो कार्यविधि को जोड अल्लो उत्पादनको तालिमको लागि नयाँ प्रविधिको खोज र विकास , उत्पादनहरुको वितरणको लागि सुविधा र दुर्गम क्षेत्रमा आवासित महिलाहरुलाई आर्थिक समृद्धितर्फ़ मार्गदर्शनमा रहेको छ।